सरकारी सम्पतिकाे गुणस्तरीय बिकाश मापन मा भिरकाेट नगरपालिका वार्ड न:७ अनुगाेमन गर्दै वार्ड अध्यक्ष :तारा अर्याल

स्याङ्जा जिल्ला क्षेत्र न २: भिरकाेट नगरपालिका जहाँ भाैगाेलिक सुन्दरता एक भरपुर ठाऊ हाे ,

बिकाश प्रबिधिमा युवा नेतृत्व काे प्रभाब निकै नै बढ्दाे छ ।त्यस नेतृत्वकाे अभिभावक मै रमाऊदै छन् तारा अर्याल,  जहाँ कि शेयरपाटि संग बाेल्दै , सरकारी बजेट आऊनु मात्र मुख्य कुरा हैन त्यस बजेटकाे सदुपयोग भयाे भएन वा गुणस्तर हिन भयाे कि सरकारी सम्पति हिनाबिना भयाे कि भनेर वार्ड काे बिकाश क्षेत्र मा घरदैलाे गर्नु पर्ने समेत बताएका छन् उहाँ स्याङ्जा जिल्ला सुन्तला सुप्परजाेन काे अध्यक्ष समेत रहेकोले सुन्तला उत्पादन हुने प्रवल ठाऊहरुमा सुन्तला खेतिकाे लागि अगि बढाउने र ११ हजार भन्दा माथि सुन्तला बिरुवा रोप्न्ने लक्ष्य रहेकाे समेत बताऊनु भयाे…

जहाँ सिँचाई याेजनाकाे लागि हरेक ठाऊमा ट्याङकि निर्माण गर्ने समेत बताऊनु भयाे।बिकाश याेजनाकाे ठुलाे सम्भावना पनि हाे कृषि क्षेत्र ,जहाँ अहिले कराेडाै काे सुन्तला बिक्री बितरण भएकाे थियाे,

Share this post to