स्वर्णिम दाई हामी तपाईं संगै जाने कि?

 

स्वर्णिम दाई तपाईं त अर्थबिध अनि बाैद्विक मान्छे अबसरकाे नयाँ जन्म मा जानू भयाे हामी कता जाने..

भनिन्छ धैर्यता मै मानवताकाे ठुलाे जित काे ऐतिहास रचिएकाे हुन्छ,खै अहिले याे अबस्थालाई बुझ्ने हाे भने धैर्यताले पछि मात्र धकेल्छ हामी पछि फर्किनु मुर्खता हाे।

प्रजातान्त्रिक याैद्वाहरु भनिने सामान्य आफ्नाे कुटाेकाेदालाे गरि म नेपाली काङ्ग्रेस मात्र हुम म अरु केही हैन र त्याे भन्दा पनि नेपाली काङ्ग्रेस काे नाम नै थाहा नपाई म केवल रुख हुम भन्नेहरुकाे लागि के भन्ने कसरी अरु राजनितिक यात्रामा लैजाने,

 

हिजाे जेल नेल र जीवन राजनितिमै ब्यथित गरेका युवा पिडिहरु सडक आन्दाेलन देखि सदन र सहर देखि बजार सम्म जिन्दवाद मुर्दावाद भनेर हिडेका युवाहरु सिंहदरवार लाइ सलाम गरि बिदेश जानुपर्ने अब भन्नुस तिनिहरुलाई पनि कता लैजानु हुन्छ,

 

राजनितिकाे एऊटा साेझाे भर्याङ बनेका युवा पिडिहरुलाई पनि तपाईं संगै लैजानु पर्ने हैन र?

 

कुनै बेला ती साेझा,सादा हरुकाे लागि पनि ती अवसरहरु नजुरुका हैन्न नि,त्याे शाहस हिजाे हामिमा आएन आज तपाईं सामु आयाे खै हामी खुसि हाै कि दुखि हाै,काङ्ग्रेस काे लागि चुनाैति देशकाे लागि अवसर बनाेस शुभकामना दाई तर तपाईं संगै हामिलाई पनि जाम भनेकाे भए के नै हुथ्याे।।

No photo description available.

Share this post to