कलाकारिता काे परिचय कला बाट दिदै -प्रकाश सपुत

No description available.

कलाकारिता काे परिचय कला बाट दिदै -प्रकाश सपुत

पाेखरा -बैशाख ३
कलाकारिता काे परिचय कला बाट दिदै प्रकाश उहाँ साङ्गितिक यात्राले नेपाली समाज मा भएका वास्तविक चित्रण गरेकै हुन्छ जहाँ कि पछिल्लाे समय भाईरल बनेकाे गित प्रकाश सपुतकाे लय तथा स्वर मै बनेकाे  नयाँ गित “फुलमाया सकम्बरी”
पछिल्लाे समय युटुव देखि सामाजिक संञ्जालमा उत्कृष्ट भिडियाे बन्दै,जहाँ कि हिजाे को समयमा गलबन्दि देखि माओवादि द्वन्ध काल देखिकाे चित्रणलाई पनि दर्शक स्रोतहरु ले मन पराऊनु भएकाे थियाे।दैनिक जिवनमा याे परिबेश लाई लहराऊदै जहाँ वास्तविक पीडा लाई ऐना बनाऊदै छन प्रकाश सपूत,बिदेशि मुलुकमा कम ज्यालमा बेचिन बाध्य युवा देखि उनिहरुले भाेगिरहेकाे पिडालाई जहाँ रेमिट्यान्स मात्र देशकाे सकरात्मक तर पिडाकाे मृत्यु नकारात्मक बन्दै थियाे।। आज हरेक काे पीडाकाे पाेकाे गित मार्फत खाेल्दै छन्।

Share this post to