स्याङ्जा मा भिषण आगालागि घर सहित गाेठ मा पुर्ण क्षति!!

बैशाख ०५,

स्याङ्जा जिल्ला आँधीखाेला गाऊपालिका वडा १ अगाैर्दि मा आज दिऊसाे काे समय भिषण आगालागि भयको छ ,जहाँ कि दुई ओटा घर र चार ओटा गाेठ सहित पुर्ण रुपमा क्षति भएकाे छ ।

बस्ति नियन्त्रमा स्थानिय देखि आर्मी ,शसत्र प्रहरी बल अग्नि नियन्त्रणमा मा तैनाथ छन् भने पूर्ण बिबरण भने आऊन् बाकि ..

 

 

 

Share this post to