Simple way to control emotions and managing a risk:By: SUMANTHAPA (Tactical Analyst, SharePati.com

 

👉यदि तपाईंले emotions लाई logic भन्दा माथी राज गर्न अनुमति दिनुभयो भने संसारको कुनै पनि trading strategiesले तपाईंलाई केही गरे पनी profits हुदैन। 

 

र लगानिकर्ताले emotions को अगाडी आत्मसमर्पण गर्ने नम्बर एक कारण के हो?

 

निस्सन्देह, पैसा गुमाउने डर। हैन र?

 

तर त्यो डर तब मात्र डर हुन्छ जब तपाइँ सम्भावित loss तपाइँको risk tolerance capacity भन्दा बढि लिनुहुन्छ।

 

त्यसोभए यो logic लाई अगाडी राखेर, emotion control र risk-management ग़र्ने उत्तम तरिका भनेको तपाईको trading position को size घटाउनु हो। तबसम्म की जबसम्म तपाई possible loss संग 100% comfortable हुनुहुन्न।

 

मार्केटमा buy गर्दा मात्र हैन, बेच्ने समयमा पनी average गर्न सिक्नुहोला। सानो percentage buy/Sell बाट सुरु गरेर हामीले १००% investment लाई ४/५ transactions मा पुरा गर्न सक्छौ। एसो गर्दा मार्केट केही down आएमा आफुसंग average down गर्ने cash पनी हुन्छ भने सानो position को सुरुवातले risk पनी सानो क़ायम हुने गर्छ। 

 

similarly, sell गर्दा पनी हामी percentage wise sell गर्न सक्छौ। profits taking ले गर्दा market माथी गए संगै position साइज़ पनी सानो हुदै जान्छ। जसकारण, risk सानो हुदै जानुको साथै rally miss हुने chance पनी हुदैन। 

 

स्मरण रहोस, trading मा profit कती भन्दा पनी risk कती छ र सोही अनुसार trade गर्नेहरुनै long term survivor हुन्छन। 

 

emotion को अर्कों रूप अरु केही हैन, त्यों केबल हजुरको trading position को size अनी ख़राब risk-managemet हो।

Share this post to