NEPSE monthly analysis:Suman thapa

बिगतका ४ पुराना market cycle मा बुल rally को सुरुवात monthly timeframe मा price ले २०० दिनको MA लाई पूर्ण रुपमा reclaim confirmation गरे पस्चात मात्र सुरुवात भएको देख्न सकिन्छ। 

 

हाल, price अझै पनी २०० दिनको MA को तलनै रहेको र माथी confirmation दिनको लागी भने price ले २२०० माथीनै sustain रहनु पर्ने हुन्छ। 

 

लगातार बढ़िरहेको price मा correction आऊनु नौलो कुरा भने अवस्य पनी होइन। तर प्रश्न यो होकी यो correction कती लामो अनी कती सम्म तल गएर पूर्णता लिनेछ, जुन कुरा कसैलाई पनी एकिनका साथ भने थाहा हुदैन। 

 

मार्केटको behave संगै हामी मार्केट लाई analysis गरेर अघि बढ़नेछौ। तर, मार्केटले cyclefollow गर्छ भने सायद यथासम्भवत, यो नै अन्तिम correction हनु पर्ने चाही हो जस्तो लाग्छ मेरो आफ्नो personal बिचारमा चाहि। 

 

नाफा अनी घाटा मार्केटमा सधै भइनै रहन्छ तर “धैर्य अनी emotion control नै सफलताको प्रतीक हो।”

Share this post to