हाेलि पर्व किन मनाईन्छ (हाेलिकाे कथा)

त्रिता युगमा बिष्णुका परम्मभक्त प्रलादलाई मार्नकाे लागि हिरन्ड्य कसुपले विभिन्न जालहरु बुन्दापनि मार्न नसकेपछि हिरन्ड्य कसुपले आँगाे मा जलेर नमर्न ब्रदान पाएकि हाेलिका लाई प्रलादलाई काखँमा लिएर आगाेमा बस्न लगाऊदा भक्त प्रलादलाई केही नभएकाे र हाेलिका आफै जलेर नष्ट भएकाे र यसरी असत्यमाथि सत्यकाे जित भएकाेमा हाेलि पर्व मनाईन्छ।हाेलिकाे अगिल्लाे दिन राति हाेलिकाकाे आकृति बनाएर दहन गर्ने प्रचलन छ।जहाँ याे प्रचलनकाे वारेमा विभिन्न पुराण विश्व पुराण भागवत पुराणमा कथा प्रस्तुत रहेकाे छ।याे पर्व रङ्ग संगै जाेडिने खुसि साटा साट बाट बनाईन्छ नेपालकाे पहाडि क्षेत्र मा आज बनाईन्छ भने तपाईं क्षेत्रमा भाेलि बनाईन्छ ,सबैमा शुभकामना साटासाट गरि दिर्घायुकाे कामना पनि गरिन्छ ।।
Share this post to