“काम कुराे एका तिर कुम्लाे बाेकि ठिमी तिर , बन्दै मेगा स्टार अनमोल के: सि अभिनय चत्रचित्र छड्के २”

स्टारकाे रुपमा चिनिन सफल   भएका अनमाेल के: सि अहिले छड्के २ मा असफलताकाे यात्रा सुरु गरेका छन्

चलचित्र क्षेत्रमा सफलता काे मात्र यात्रा खाेज भएतापनि कुनै बेला चलचित्रकाे स्क्रिप्ट ले पनि धेरै महत्त्व राख्दाे रहेछ भन्ने याे फिल्म बाट

बुझ्नन सकिन्छ|

फिल्म हेर्ने दर्शकको संख्या साह्रै कम भएपछि काठमाडौंका क्यूएफएक्ससहित वान सिनेमाज्, बिग मुभिज, आईएनआई लगायतका मल्टिप्लेक्सले ‘छड्के २’ को प्रदर्शन रोकेका हुन् ।

फिल्म पर्दशनको पाँच दिनमा ३० लाखभन्दा पनि कम कमाई भएको मानन्धरले बताए । ‘पाँच दिनमा फिल्मले ३० लाख पनि कमाएन, फिल्मको लगानी नै ३ करोड छ, त्यसमा डेढ करोड मैले लगाएको छु ।

सबै लगानी डुब्ने देखियो ।’ उनले भने, ‘यस्तो होला भनेर अपेक्षा नै गरेका थिएनौँ तर त्यस्तै भयो ।

व्यवसायिक रुपमा ठूलो धक्का लाग्यो ।

Share this post to