´अध्याराे पछिकाे उज्यालाे प्रकाश बन्दै अर्जुनचाैपारी गाऊपालिका “

चैत्र ११,शुक्रवार,स्याङ्गजा

अध्याराे पछिकाे उज्यालाे प्रकाश बन्दै अर्जुन चाैपारी गाऊपालिका ।जहाँ परिवर्तनको लागि एऊटा असल नेतृत्व काे आवश्यकता पर्दछ

जहाँ जनताकाे लागि बिजाऊने काडाँ बन्ने कि सबैले बुज्ने चिन्ने फुल बन्ने भन्ने हुन्छ,

जहाँ अहिले अर्जुन चाैपारी गाऊपालिका बिकाश क्षेत्र मा तिब्रता देखाएकाे छ। आधारभुत आबश्यकता शिक्षा,स्वास्थ्य,सुरक्षा,यातायात ,खानेपानि,बिधुत,जस्ता आवश्यकता लाई निकै नै जाेड दिएकाे त्यहाँका स्थानियहरुले बताऊनु भएकाे छ।

गरे त बिकाश सम्भव छ भन्ने कुरा त्यहाँ सिङ्गाे नेतृत्वले जनाएकाे छ,जहाँ हाल निर्माणधिन हेलु अर्जुन चाैपारी सडकखण्ड पनि गुणस्तरीयता कायम सगै निर्माण सम्पन्न रुपमा अगि बढ्ने बाँनिया कन्ट्रक्सनका कर्मचारी ले बताऊनु भएकाे छ,कृषि क्षेत्रमा पनि निकै जाेड दिएकाे र जहाँ पशु सेवा,कृषि अनुदान,कृषिमल देखि कृषि बिऊ,पशुपालनकाे लागि नयाँ याेजनाहरु घरदैलाे सेवा,जहाँ उधमशिलता कार्यक्रम , प्रधानमन्त्रि स्वराेजगार कार्यक्रम ,स्वस्थ्य क्षेत्रमा रहेकाे समस्या समाधानकाे लागि घरदैलाे घुम्ति शिविर पनि सञ्चालन मा ल्याईएकाे छ जहाँ अशाय बृद्धा हरुमा देखिने सुगर प्रेसरकाे जाँच पनि घर घरमा गई गरिने स्वास्थ्य प्रमुख ईश्वर के: सि ले बताऊनु भयाे,

हरेक गाऊ उज्यालो संगै बिधुतमा देखिएकाे त्रुटिहरुलाई पनि मध्यनजर गरि ,पाेलहरुकाे समस्या,तारहरुकाे समस्याँ हरुलाई समाधानमा ल्याईएकाे र जहाँ कि बिपन्न बर्ग लक्षित सेवा जहाँ ओडिनरी शेयर मार्फत ipo भरी आर्थिक क्रती मा पनि जाेड दिएकाे BLB का सञ्चालक चन्द्रकान्त अर्याल ज्युले बताऊनु भएकाे छ।शिक्षामा देखिएकाे समस्याहरु लाई समाधान गर्दै हरेक ग्रामीण क्षेत्र लंक्षित शैक्षिक गुणस्तरीय शिक्षा प्रदानकाे लागि संक्षम शिक्षहरुकाे आवश्यकता लाई जाेड दिदै हरेक संस्थाहरु प्रमुख हरु संगकाे बहश बाट अगि बढाईएकाे छ।।आशा भराेषा बाट उदँयमान नेतृत्वले भाेलि पक्कै उचाई चुम्ने छ,पलाऊदै गरेका मुना रुपि पालुवाहरु ले पक्कै याे नेतृत्वहरु महशुष गर्न  पाऊने छन,हरेक समाचारले सकरात्मक शन्देशकाे खबर हरेक बस्ति बस्ति देखि देश बिदेमा समेत पुर्याऊने छ।

याे लेख कुनै समूह विशेष ब्याक्ति विशेष नरहेकाे र भाेलि तपाईहरु उधमशिलताबाट सफल बन्नुभएकाे छ जहाँ तपाईकाे सीप तपाईकाे अनुभव लाई पक्कै बाड्ने छाै र आत्मनिर्भर बाट अगि बढ्ने शाहस हामी बाट नै शुरु गर्ने छाै।

Share this post to