“गुराँस लाईफ इन्स्योरेन्स कम्पनि लिमिटेडले शेयरधनिहरु लाई लाभांश दिने घाेषणा गरेकाे छ”

“गुराँस लाईफ इन्स्योरेन्स कम्पनि लिमिटेडले शेयरधनिहरु लाई लाभांश दिने घाेषणा गरेकाे छ

कम्पनीको चैत्र ९ गते साँझ बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७७/७८ को मुनाफा बाट वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो । जस अनुसार कम्पनीले हालको चुक्ता पूँजीको १३.२७१२ बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको हो। बोनस शेयरको लागि कर भने शेयरधनी आफैले तिर्नु पर्ने कम्पनीले जनाएको छ। हाल कम्पनीको चुक्ता पुँजी २ अर्ब २३ करोड ९३ लाख रहेको छ ।

Share this post to