“शेयर बजार मा घाटा भएपछि ५ बर्ष लम्बियाे काेरीयाकाे बसाई”

“शेयर बजार मा घाटा भएपछि ५ बर्ष लम्बियाे काेरीयाकाे बसाई”

नेपाली शेयर बजार मा अधिकाशं मुलुक मा भन्दा काेरीयामा बैदेशिक राेजगारमा गएका हरुकाे लगानि हिस्सा धेरै भएकाे सुनिन्छ।

आफुले कमाएकाे सम्पति काे धेरै हिस्सा नेपाल स्टक एक्सचेञ्ज मा लगाऊदा फाईदा भन्दा धेरै नाेक्कसानि झेल्दै आएका छन्।

 

नेपाल राष्ट्र बैङ्क काे कशिलाे नीति,राजनीतिक अस्थिरता,मूल्य बृद्वि ,उत्पादन मुलक क्षेत्रमा कम लगानि भएकाे कारण बाट

 

३२०० काे बजार १८०० आऊनु र ५४ खर्ब बाट ३० खर्ब मा घट्दा लगानीकर्ता हरुकाे मनाेबल मा घट्दाे स्थिति सिर्जना भएकाे हाे,

 

 

जहाँ अहिलेकाे अबस्थामा श्रमिकको मेहनत सुहाऊदाे ज्याला पाऊने भनेकाे नै काेरीया र नेपाली युवाहरुकाे बढ्दाे राेजाई भनेकाे नै दक्षिण काेरीया रहेकाे छ।

 

 

सबै लगानीकर्ता हरुकाे मनशाय बुझ्दा शेयर बजार मा घाटा घाएपछि र नेपालमा कुनै अवसर नहुदा काेरीया मा नै बसाई लम्बाऊने साेचाई गरेकाे पाईन्छ।

 

 

बैंक काे उच्च ब्याजदर काे कारणले किस्ता तिर्न नि धाै धाै भएपछि लगानिकर्ता हरुमा याे अवस्था सिर्जना भएकाे काे।

 

 

Share this post to