प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र अन्तर्गतका निकायहरुको चालु आर्थिक वर्षको अर्धवार्षिक प्रगति समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठक सम्‍पन्‍न भएको छ। उक्त कार्यक्रममा सम्माननीय प्रधानमन्त्रीज्यूले प्रधानमन्त्री कार्यालय सम्पूर्ण कर्मचारीतन्त्रका लागि उदाहरणका रुपमा प्रस्तुत हुनुपर्ने भन्दै तोकिएको लक्ष्य तोकिएकै समयमा पूरा गर्ने संस्कृतिको विकास गर्दै थप प्रभावकारी र रणनीतिक ढंगबाट कार्यसम्पादन गर्न निर्देशित

Share this post to