“नेप्से मा पहिराे २६.८० अंककाे गिरावट “

साताकाे पहिलाे दिन आईतवार नेपाल स्टक एक्चेन्ज (नेप्से ) २६.८० अंक काे गिरावट आएकाे जहाँ कि कुल काराेवार रकम रु १ अर्ब ६६ कराेड ६९ लाख ३१ हजार पाँच सय १० रहेकाे छ ,कुल शेयर काराेवार ४७ लाख ७२ हजार १सय ४०, सबैभन्दा बढि SPL मा भने लगानीकर्ता झुम्मिएका छन्,  सबै  भन्दा धेरै गुमाऊने कम्पनि मा HBL,NICL,KLBS,ADLB, रहेका छन्

Share this post to