‘लामाे समय पछि भित्रिदै रु ६ अर्ब ८८ कराेड बराबर रेमिट्यान्स’

बैदेशिक राेजगार मा पछिल्लाे समयमा जाने क्रम बढ्दाे छ’
जहाँ कि नेपाल राष्ट्र बैंक काे तथ्यांकअनुसार नेपालमा झन्डै दैनिक ३ अर्ब २८ कराेड रुपैयाँ भित्रदै आएकाे छ।।

वैदेशिक रोजगार विभागले पुस मसान्तदेखि फागुन मसान्तसम्म ६४ हजार २८४ जनालाई;


वैदेशिक रोजगारीका लागि पुनः प्रवेश स्वीकृत गरेको छ ।


तीमध्ये ५८ हजार ४४७ पुरुष र ५ हजार ३७ महिला रहेको विभागले सार्वजनिक गरेको पछिल्लो तथ्यांकले देखाएको छ ।


त्यसैगरी पुनः प्रवेश नगरी वैदेशिक रोजगारीका लागि ३९ हजार १२४ स्वीकृत भएका छन् ।


समीक्षा अवधिमा पहिलो पटक वैदेशिक रोजगारी खोज्ने ५ हजार १७४ जनाले श्रम स्वीकृति पाएका छन्||

Share this post to