“द भईस किड्स सिजन २ बाट उत्कृट प्रस्तुति संगै चर्चा मा आएका रिजन डाँगि “

द भईस किड्स सिजन २ सुरु भए संगै साङ्गितिक खाेज अभ्यास बाट नयाँ मुनाहरुहरुलाई विश्व भरी चिनाऊनकाे लागि याे कार्यक्रम ले नयाँ प्रतिभाकाे खाेजिमा निरन्तर

दाैडिरहेकाे हुन्छ,

जहाँ कि खाेज जिवनकाे साङ्गितिक यात्रामा बाबू नानिहरुकाे मिठाे स्वर संगै उज्वल भबिष्यताकाे नयाँ ऐना बन्ने छ याे कार्यक्रम ,रिजन डागि काे जन्म ईटहरी मा भएकाे हाे\

उनी हुने बिरुवाकाे चिल्लाे पात भने झै उनिकाे यात्रा सुरु भएकाे छ लाेभ लाग्दाे आवाजकाे धनी डागि जहाँ उदायमान संगितकार संगै गायकार प्रमाेद खरेलकाे गित गाएर

उनि चर्चा मा छन् उनिले ´याे भाग्यमा खाेट छ याे मुटुमा चाेट छ भन्ने बाेलकाे गित गाएर बलाईन्ड अडिशनमा सबै काेच हरुलाई टर्न गराएका हुन् अनि अहिले समाजिक

सञ्जालमा निकै उतकृष्ट चर्चा छन,उनिले प्रमाेद खरेल काेच लाई राेजेका छन् उनिलाई उज्वल भबिष्यकाे कामना संगै जितकाे कामना पनि …!!

Share this post to