“चुनाबमा एक मत ले हारेपनि समाज सेवा मा लाखाै मतको सम्मान पाएका काे हुन बिष्णु राेका ..?

चुनाबमा एक मत ले हारेपनि समाज सेवा मा लाखाै मतको सम्मान पाएका काे हुन बिष्णु राेका ..?

जब मानवता काे जन्म हुन्छ तब सेवाभावकाे सकरात्मक सन्देश जान्छ ,बिष्णु सामान्य परिवारमा जन्म लिएक एक असल निष्ठवान ,क्षमता वान ब्याक्ति हुन,

उनी सामान्य लेखपढ भएतापनि हरेक कुरामा ब्याक्तित्व बिकाश गरेका छन् ,समाजमा जुन सुकै समस्यामा पनि आफू अग्रसरता

देखाईरहेकाे बताए ,उनी नेपाली काङ्ग्रेस’

काे एक स्वच्छ छवि रहकाे  क्रियाशिल कार्यकता समेत रहेका जहाँ २०७४ सालकाे चुनमा अर्जुन चाैपारी गाऊपालिका वार्ड न,१ वार्ड अध्यक्ष मा एक मत ले हार भाेग्नु परेकाे थियाे र ने क पा एमाले….

का चित्रबहादुर बिष्ट संग हारेतापनि जनताहरुकाे कार्यमुल्यांकन मा नहारेकाे त्यहाका स्थानीयवासिहरुले बताएका हुन् ।।उनी सानाे उमेर देखि नै ब्याबशायमा सफल भएका

छन् ‘अहिले उनिले अर्जुन चाैपारी कन्ट्रक्सनका प्राेपाएटर समेत रहेका छन् उनी स्थानिय क्षेत्रमा रहेका बाटाे,मठ मन्दिरहरुमा पनि धेरै सहयाेग गरेका छन् ,हाल खानेपानि ,मठ मन्दर ,प्रतीक्षालय निर्माण मा लागि परेका छन्,ब्याबशायकाे सम्पुर्ण जिम्मेवार छाेरालाई सुम्पिएर उनी अहिले समाज सेवामा मात्र लागिरहेका छन् ।।

Share this post to