घोराही सिमेन्ट उद्योग लिमिटेडले आयोजना प्रभावित दाङ जिल्लाका स्थानीयवासीका लागि ३ लाख ९७ हजार १ सय ९० कित्ता आईपीओ र विदेशी नेपाली कामदारलाई वैशाख १९ देखि जेठ २ गतेसम्म ७ लाख ५४ हजार ६ सय ६१ कित्ता आईपीओ निष्कासन गर्न प्रस्ताव पत्र प्रकाशित गरेको छ ।

Share this post to