कोरिया जादा कस कसले कति कतिमा टिकट काट्नु भएको छ प्रमाण दिएर मलाई सहयोग गरिदिनु हुन हार्दिक अनुरोध छ :पर्यटन मन्त्री सुदन किराँती

EPS प्रणालीबाट दक्षिण कोरिया जाने नेपालीलाई अत्याधिक मंहगो हवाई भाडाको गुनासोहरु  धैरै आए पछि आज रोजगार तथा सामाजिक सुरक्षा मन्त्री माननीय सरतसिंह भण्डारीसंग गम्भीरतापूर्वक छलफल भएको छ।सबैसँग के कतिमा टिकटलिनु भो प्रमाण दिएर  सहयोग गरिदिनुहुन अनुरोध गर्नु भएको छ। 

 

 

Share this post to