सोमबार १२ बजेदेखि लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्य घटेर आयो

पोखरा र दीपायलमा पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर ५–५ रुपैयाँ र तराईको हकमा प्रतिलिटर साढे ७ रुपैयाँ, सुर्खेत र दाङमा प्रतिलिटर ६ रुपैयाँका दरले घटेको छ ।

Share this post to