एसिया कपमा उत्कृष्ट खेल प्रदर्शनको लागी हाम्रो टिमलाई हार्दिक बधाई तथा शुभकामना।

नेपाली राष्ट्रिय क्रिकेट टिमले आज पाकिस्तानको खेल सँगै एसिया कप २०२३ को यात्रा प्रारम्भ गर्नेछ। आजको खेल हाम्रा लागि यो संस्करणको मात्र नभएर लामो समय देखि हामीले सपना देखेको ‘एसिया कप’ को यात्राकै पहिलो खेल हो।

📸 : Cricket Association of Nepal-CAN

Share this post to